५७ औं देश टुभालुमा त्यॅंहाका परराष्ट्र एवं सन्चार मन्त्री सगॅं भेट्दै । टुभालु ५०-१०० वर्षमा समुन्द्रमा डुब्ने प्रक्षेपण छ । यसै बारे ऊनले सयुक्त राष्ट्र संघमा दिएको डिजिटल देशको अवधारणा भाइरल छ । त्यहि बारेको कुरा गर्न म उनको कार्यकक्ष पुग्ने अवसर पाएं ।
भेटमा मैले लुम्बिनीको यो फोटो दिदैं एक तस्विर खिच्यौं । ...